मुख्य समाचार

नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित ‘फरार’

नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित ‘फरार’

वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना को’रोना सं’क्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना सं’क्रमित अस्पतालबाट भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको जानकारी दिइन् । यसबारे थप समाचार अाउन बाँकि छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal