मुख्य समाचार

सुरक्षाकर्मीको टोली छाङरु पुग्यो

सुरक्षाकर्मीको टोली छाङरु पुग्यो

दार्चुलाको छाङरुमा सुरक्षाकर्मीको टोली पुगेको छ। बुधबार नेपाल प्रहरीको ९ जना र सशस्त्र प्रहरीको २५ जना नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट उनीहरु छाङरु पुगेका हुन्।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठका अनुसार दार्चुलाको सुदरमुकाम खलंगाबाट दुई चरणमा गरि सुरक्षाकर्मीको टोली व्यास गाउँपालिका–१ छाङरुमा पुगेको हो। उनका अनुसार सशस्त्र प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोली गएको हो।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal