मनोरञ्जन

१३ तस्बिरमा हेर्नुहोस् सोनम कपुरको दिल्लीमा रहेको घर !

१३ तस्बिरमा हेर्नुहोस् सोनम कपुरको दिल्लीमा रहेको घर !

उनले लगातार आफ्नो घरभित्र बेडरुम, स्टडी, किचन, गार्डेन र लिभिङ रुमका तस्बिर पोस्ट गरिरहेकी छिन्

बलिउड नायिका सोनम कपुर लकडाउनमा आफ्नो दिल्लीस्थित घरमा बसिरहेकी छिन् । लकडाउन हुनु ठिक अघि उनी आफ्ना श्रीमान् आनन्द अहुजासँग लण्डनबाट दिल्ली फर्किएकी थिइन् त्यसपछि उनि घरभित्रै क्वारेन्टाइनमा बसेकी थिइन् ।

सोनमले पछिल्लो समय आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो घरभित्रका केही तस्बिर पोस्ट गर्ने गरेकी छिन् । उनले लगातार आफ्नो घरभित्रका तस्बिर पोस्ट गरिरहेकी छिन् । जसमा बेडरुम, स्टडी, किचन, गार्डेन र लिभिङ रुम देखिएका छन् ।

सोनमले यी तस्बिर ‘स्न्यापशट्स अफ क्वारेन्टिन’ भनेर सेयर गर्ने गरेकी छिन । तस्बिरमा हेराैँ उनको घर कस्तो छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal