अन्तर्राष्ट्रिय

कोरोनाका एक जना पनि बिरामी छैनन्- उत्तर कोरिया

कोरोनाका एक जना पनि बिरामी छैनन्- उत्तर कोरिया

उत्तर कोरियाले आफ्नो देशमा को’रोना भाइ’रसको एकजना पनि बिरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना-फ्री घोषणा गरेको छ ।

विश्वमा झण्डै १० लाख जनामा कोरोना भाइ’रसको सङ्क्र’मण फैलि’इरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइर’सको स’ङ्क्रमण नभएको दावी गरेको हो ।

उत्तर कोरियाका एक स्वास्थ्य अधिकारीले आफ्नो देशमा आजसम्म कोही पनि सङ्क्र’मित नभेटिएको बताएका छन्

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal