मुख्य समाचार

पुर्वराजासँग झ‘स्किए प्रचण्ड, मनौवैज्ञानिक द‘वाव दिएको आ‘रोप

पुर्वराजासँग झ‘स्किए प्रचण्ड, मनौवैज्ञानिक द‘वाव दिएको आ‘रोप

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्वराजा ज्ञानेन्द्र शाहलाई अप्रत्यक्ष रुपमा शक्ति संकलन गरेको आरोप लगाएका छन् । उनले काठमाडौँमा शनिबार आयोजित अन्नपूर्ण–काठमाडौँ समाजको साधारण सभामा पुर्वराजाप्रति कटाक्ष गरेका हुन् ।

उनले भने, ‘जनता जागिसकेपछि नपत्याउँदा नपत्याउँदै श्रीपेच पनि खोसेर फालिन्छ ।’

उनले पहिले गुमेको स्वर्ग फिर्ता लिन हिजोका राजा महाराजाहरू दश गुना बढी शक्ति लगाउँछन् रे क्या भन्दै ठट्यौली शैलिमा प्रस्तुत भए । उनले भने, ‘जनता जागिसकेपछि नपत्याउँदा नपत्याउँदै श्रीपेच पनि खोसेर फालिन्छ ।’ उनले पुर्वराजाले मनौवैज्ञानिक दवाव दिईरहेकोले सजग हुन आग्रह गरे ।

‘परिवर्तनका नायकहरूलाई राजा महाराजाहरूले कुनै न कुनै रूपमा मनोबैज्ञानिक दवाव दिइरहेकोले सजक हुन जरूरी छ ।’

उनले भने, ‘परिवर्तनका नायकहरूलाई राजा महाराजाहरूले कुनै न कुनै रूपमा मनोबैज्ञानिक दवाव दिइरहेकोले सजक हुन जरूरी छ ।’ दुई पटक देशको प्रधानमन्त्रीसमेत बनेका प्रचण्डले आफूले चाहेको जति देशलाई गर्न नसकेको पनि बताए । उनले आफ्नो बाँकी जीवन विकास र समृद्धिमा केन्द्रीत रहने बताएका छन् ।

उनले भने, ‘ मैले दुई पटक देशको प्रधानमन्त्री सम्हाल्ने मौका प्राप्त गरेँ । तर मैले जे सपना नेपालकै लागि यत्ति चाहिँ मैले गर्न सक्छु र गर्न पर्छ भन्ने ठानेको हो त्यो गर्न सकेको छैन ।’

उनले देशका लागि जे गर्ने सपना थियो त्यो पूरा हुन नसकेको पनि बताए । उनले भने, ‘ मैले दुई पटक देशको प्रधानमन्त्री सम्हाल्ने मौका प्राप्त गरेँ । तर मैले जे सपना नेपालकै लागि यत्ति चाहिँ मैले गर्न सक्छु र गर्न पर्छ भन्ने ठानेको हो त्यो गर्न सकेको छैन ।’ उनले आफूले देशकोलागि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस