विचित्र संसार

युवतीको कामुक शरीर देखेर युवकले जीमखानामै हस्तमैथुन गरेपछि…

युवतीको कामुक शरीर देखेर युवकले जीमखानामै हस्तमैथुन गरेपछि…

अचमेमको हर्कत गर्ने युवाको खोजी प्रहरीले गरिरहेको छ । तर यो घटना नेपालको चाहिँ होईन। साउथ अफ्रिकाको वेस्टर्न केप भन्ने सहरको एक जीमखानामा एक अचम्मको घटना भएको छ ।

जीमखानामा जीम गरिरहेकी एक महिलाको शरिर देखेर आफूलाई सम्हाल्न नसकेका एक युवकले जीमखानामै हस्तमैथुन गरेका छन् । यस्तो हर्कत गर्ने युवालाई जीमखानाले जीवनभरका लागि प्रतिबन्ध नै लगाएको छ ।

ती युवाले हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालभर भाइरल भएको छ । उनको भिडियो उजुरीका रुपमा प्रहरीसमक्ष पठाइएको नपठाइएको बारे केही स्पष्ट पारिएको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal