कोरिया बिशेष

युद्धबाट ग्रस्त ६५ बर्ष पहिलाको दक्षिण कोरिया, हेर्नुहोस ३५ तस्बिर !

युद्धबाट ग्रस्त ६५ बर्ष पहिलाको दक्षिण कोरिया, हेर्नुहोस ३५ तस्बिर !

सउल-  आज नेपालीहरुको रोजगारीको निम्ती आकर्षक गन्तव्य मानिएको दक्षिण कोरिया कुनै समय युद्धबाट ग्रस्त थियो । जुन समयमा भोकमरीले पिडित कोरिया अहिले बिकासको द्रुत गतीमा छ ।

युद्धबाट ग्रस्त कोरिया सन् १९५०-५३ मा कस्तो अवस्थामा थियो । उक्त समयमा विभिन्न फोटोग्राफरले खिचिएको सो समयको यथार्थ चित्रण गर्ने केही तस्बिर राखेका छौ ।

तस्बिर  : डिजाईनरपाटी

प्रतिक्रिया दिनुहोस