मनोरञ्जन

नायक आयुश्मान ट्राफिक प्रहरीको फन्दामा परे (भिडियोसहित)

नायक आयुश्मान ट्राफिक प्रहरीको फन्दामा परे (भिडियोसहित)

रियल लाईफ जोडी नायक आयुश्मान देशराज जोशी र नायिका प्रियङ्का कार्की अभिनीत शर्ट फिल्म ‘सुरक्षित यातायात’ सार्वजनिक भएको छ। शुभ मिडिया होमले निर्माण गरेको छोटो चलचित्रमा यो जोडीको अभिनय देख्न सकिन्छ ।

प्रियङ्का र आयुश्मानसंगै चलचित्रमा शिवहरी आचार्य, रमा थपलिया, राजु पौडेल, सुरेश थापा, जिबेश सिंह गुरुङ र सरिता ढुङ्गानालगायतको अभिनय रहेको छ। चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन्।

यातायात सुरक्षाको बिषयमाा निर्मित फिल्म चेतनामुलक रहेको छ । फिल्ममा नायक आयुष्मान के कसरी किन प्रहरीको फन्दामा पर्छन जसको निम्ति पूरा फिल्म हेर्नुपर्ने हुन्छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal