भिडियो समाचार

टोटलको गीतमा दुई युवतीको हट डान्स बन्यो भाइरल (भिडियो)

टोटलको गीतमा दुई युवतीको हट डान्स बन्यो भाइरल (भिडियो)

मुम्बइका दुई युवतीले ‘टोटल धमाल’को गीत ‘मुंगडा’मा गरेको डान्स यतिबेला चर्चित भईरहेको छ । यी दुई युवतीको डान्स अहिले सामाजिक संजालमा भाइरल नै भइरहेको छ ।

फिल्ममा यो गीतमा सोनाक्षी सिन्नहा छिन् । यी दुई युवतीले गरेको डान्स भने सोनाक्षीको भन्दा राम्रो भएको टिप्पणी गरिएको छ ।

यी युवतीहरु पेशाले कोरियोग्राफर हुन् । उनीहरु बलिउड गीतमा डान्स गरेर सामाजिक संजालमा अपलोड गरिरहन्छन् ।

उनिहरुको नाम सोल देवराज र निकोल कन्सेशाओ हो । युट्युबमा उनीहरु टिम नाच नामको च्यानल चलाउँछन् जसमा १८ लाखभन्दा बढी सब्सक्राइकर छन् ।

भिडियो –

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal