मनोरञ्जन

बलिउड हिरोईन शरीरमा पत्रिका बेरेर कार्यक्रममा पुगेपछि… हेर्नुहोस् १० बोल्ड तस्बिर !

बलिउड हिरोईन शरीरमा पत्रिका बेरेर कार्यक्रममा पुगेपछि… हेर्नुहोस् १० बोल्ड तस्बिर !

बलिउड हिरोइन अदा शर्मा आफ्नो फिल्मभन्दा बढी आफ्नो बोल्ड लुकका कारण चर्चामा रहन्छिन् । हालै मुम्बइमा आयोजित फेमिना ब्युटी अवार्डमा अदाको अनौठो हट लुक देखेर धेरै दर्शक आश्चर्यमा परे त्यस यता भारतिय मिडियामा उनको फेसनको लगतार चर्चा चलिरहेको छ ।

कार्यक्रममा अदाले न्यूजपेपर थिम ड्रेस लगाएकी थिइन् । उनको यो ड्रेस शरीरमा पत्रिका बेरेजस्तै देखिएको थियो । अदाको यो पहिरन फेज जरिवालाले डिजाइन गरेका हुन् । यो ड्रेसमा उनी निकै हट देखिएकी छिन् ।

तस्वीरहरु –

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal