मुख्य समाचार

पशुपति शर्माको गीत आज ५ बजे माइतीघर मण्डलामा घन्काईने

पशुपति शर्माको गीत आज ५ बजे माइतीघर मण्डलामा घन्काईने

काठमाडौं: शनिबार पशुपती शर्माको “लुट्न सके लुट’ गीत युठ्युबबाट हटाईएपि चौतर्फी बिरोध भएको छ ।सबैले सरकारले यश गीतलाई प्रतिबन्ध लगाएको आरोपसमेत लगाएका छन् ।

यसैक्रममा स्वतन्त्र नागरिक समुहलले आज अपरान्ह ५ वजे सरकारले प्रतिवन्ध लगाएको भनिएको शर्माको लुट्न सके लुट बोलको गीत बजाउने भएको छ । साँझ ५ वजे स्पीकर राखेर सार्वजनिक स्थलमा उक्त गीत बजाउने कार्यक्रम राखिएको हो ।

स्वतन्त्र नागरिकहरुले आज माईतीघर मण्डलामा उक्त गीत वजाएपछि यो अभियानलाई देशभर लैजाने बताएका छन् । उनीहरुले सार्वजनिक स्थल, सार्वजनिक सवारी साधन, रेष्टटुरेन्ट लगायतमा पनि शर्माको उक्त गीत बजाउने तयारी गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal