मुख्य समाचार

भर्खरै काठमाडौमा शक्तिशाली भूकम्प गयो

भर्खरै काठमाडौमा शक्तिशाली भूकम्प गयो

काठमाडौ –

राजधानी काठमाडौ लगायत आसपासका ठाँउमा शक्तिशाली भूकम्प गएको छ ।

शनिबार राती ८ बजेर ३४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भुकम्प निकै शक्तीशाली भएको र कतै कुनै किसिमको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

कति रेक्टर स्केलको भुकम्प गयो आधिकारिक तथ्यांक आईसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal