विशेष सामाग्री

रवी सहित ‘सीधा कुरा’ टिम दिल्लीमा : ४ होटलमा छापा, दिल्लीबाटै लाईभ (भिडियो)

रवी सहित ‘सीधा कुरा’ टिम दिल्लीमा : ४ होटलमा छापा, दिल्लीबाटै लाईभ (भिडियो)

सिधा कुरा जनतासंगका प्रस्तोता रबि लामिछाने आफ्नो टीमसहित भारतको दिल्ली पुगेका छन् । मानव तस्करीको अन्तर्राष्ट्रिय संजाल खोज्दै सिधा कुरा टिम दिल्लीमा पुगेको हो।

पछिल्लो समय भारतको बाटो भएर मानव तस्कर भएका तमाम घटनाहरु साथै यश बिषयमा सुराकी आएकोले सत्य कुरा बाहिर ल्याउन रबि लामिछानेको टिम भारत पुगेको बताईएको छ ।

जहाँ पुगेर उनिहरुले दलाल नै दलालले भरिएको नेपाली युवतीहरु रहेका दिल्लीका गल्लीहरुका ४ होटलमा छापा हानेका छन् । जसको बिस्तृत आज राति ८:४५ बजे न्युज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग प्रस्तुत हुनेेेछ।

भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal