मुख्य समाचार

मानव तस्करीको संजाल खोज्दै रवी लामिछाने दिल्लीमा : ‘सिधा कुरा’ दिल्लीबाटै लाइभ

मानव तस्करीको संजाल खोज्दै रवी लामिछाने दिल्लीमा : ‘सिधा कुरा’ दिल्लीबाटै लाइभ

सिधा कुरा जनतासंगका प्रस्तोता रबि लामिछाने आफ्नो टीमसहित नेपालको छिमेकी राष्ट्र भारतको दिल्ली पुगेका छन् । मानव तस्करीको अन्तर्राष्ट्रिय संजाल खोज्दै सिधा कुरा टिम दिल्लीमा पुगेको हो ।

नेपालको इतिहासमै जनताले अत्यधिक रुचाएको कार्यक्रम हो सिधा कुरा जनतासंग । यो कार्यक्रम आवाज विहिनहरुको आज बोल्ने भएकोले अत्याधिक रुचाईएको छ ।

आजको कार्यक्रम दिल्लीबाटै लाइभ प्रसारित गरिने जानकारी कार्यक्रमका प्रोड्यूसर दिपक बोहराले बताउदै सवैले हेर्नैपर्ने कार्यक्रम बन्ने जिकिर गरे ।

पछिल्लो समय भारतको बाटो भएर मानव तस्कर भएका तमाम घटनाहरु साथै यश बिषयमा सुराकी आएकोले सत्य कुरा बाहिर ल्याउन रबि लामिछानेको टिम भारत पुगेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal