धर्म/ संस्कृति

आजको भाग्य हेर्नुहोस् : ‘राशिफल’ फागुन ३, फेब्रुअरी १५, शुक्रबार

आजको भाग्य हेर्नुहोस् : ‘राशिफल’ फागुन ३, फेब्रुअरी १५, शुक्रबार

आजको भाग्य हेर्नुहोस् : ‘राशिफल’ फागुन ३, फेब्रुअरी १५, शुक्रबार

मेषः आजको दिनमा विशिष्ठ व्यक्तिको साथ पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजिक सेवामा मन जानेछ । प्रेममा सफल्ता मिल्ने देखिन्छ ।

वृषः वृष रासि हने मित्रको आजको दिनमा महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेले मनमा असान्ति आउनेछ। बोलिको आलोचना हुने देखिन्छ ।

मिथुनः आजको दिनमा महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनाले अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला । प्रेमि प्रेमिका बिच थोरै विवाद आउन सक्छ ।

कर्कटः कर्कट राशि हनेहरूका लागि आजको दिनमा अरुलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । नसोचेको ठाउँबाट धनागमको योग छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । पति पत्नि बिच समधुर सवन्ध हुनाले मन प्रफुल्लित हुनेछ ।

सिंहः सिंह राशि हुने मित्रको आजको दिनमा धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । बित्तिय संस्था बाट सहयोग पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । समाजिक र धार्मिक क्षेत्रमा मन जानेछ ।

कन्याः आजको दिन तपाईलाई सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोगको भाव आउला । धन प्राप्त हुनेछ । आफन्तसँगको भेटघाटले मनमा खुसि छाउनेछ ।

तुलाः तुला राशि हुने हरूले आजको दिनमा मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्नाले मानसिक तनाव बढ्ने छ । पढाई लेखाईमा पनि मन जानेछैन ।

वृश्विकः आजको दिनमा तपाईको वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । प्रेममा मधुरता छाउनेछ । छोटो दुरिको लाभदायक यात्रा हुने देखिन्छ ।

धनुः आजको दिनमा तपाईको सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । गरेको कार्यमा सफलता मिल्नेछ । पुराना साथिभाई स्ँगको भेटघाट रमाइलो हुनेछ । मिष्ठान्न भोजन खान पाइने छ ।

मकरः मकर राशि हुने मित्रको आज लाभ, हानी,आय, व्यय, सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो करोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । पढाई लेखाई पनि त्यति आजको दिनमा मन जाने देखिदैन । परिवारसँगको भेटघाट लाभदायक हुनेछ । प्रेमको गाठो कसिने छ ।

कुम्भः आज तपाईलाई मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला । खानपिनमा ध्यान नदिनाले स्वास्थ्यमा समस्या आउनेछ । आजको दिनमा व्यर्थको खर्च हुनेछ ।

मिनः आज मिन राशि हुने मित्रहरूले आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ । धार्मिका कार्यमा मन जानेछ आज तपार्इको प्रशंसा गर्नेको कमि हुनेछैन ।

आजकोदिन तपाईको शुभ रहोस

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal