मुख्य समाचार

एअरपोर्टमा कतारबाट आएका युवाहरूले मच्चाए आन्दोलन, बनाए भागभाग (हेर्नुहोस् भिडियो)

एअरपोर्टमा कतारबाट आएका युवाहरूले मच्चाए आन्दोलन, बनाए भागभाग (हेर्नुहोस् भिडियो)

कतारमा ५० डिग्रीको घाममा दुख पसिनाले कमाएर आफ्नो घर परिवारमा थोरै खुशी बटुल्न भनी ल्याएको सामान एउटा पनि लगेज नेपाल नआएपछि एअर्पोर्टमै युवाहरु आन्दोलीत भएका छन् ।

उनिहरुले आफ्नो सामान पाउ भनी आवाज उठाउदा प्रहरी प्रसासनद्वारा कुटाइ खान बाध्य भएपछि उनिहरुले दुखेसो समेत ब्यक्त गरेका छन् ।
“आफ्नो परिवार लाई भनि ल्याएको समान कसरी आइपुगेन ? कहिले गरिब जनता लाई एउटा मोबाईल, एक ग्राम सुन बढी भए पनि भन्सार तिर्न लगाउने आखिर किन यसरी अपहेलना? हुदैछ” एक पिडित युवा आक्रोशित हुँदै भने ।

हामी नेपाली गरिब जनता माथी जुन जनताले गर्दा नेपालको कर्मचारी देखि नेता प्रधानमन्त्री रास्ट्रपति र देशलाई नै बिदेशी युबाहरुको कारण रेमिटेन्सले मुख मा माड लागेको छ उनीहरुलाई नै नेपाल्को त्रिभुवन विमानस्थल मा कुटाइ खानु पर्ने? यो दु:खद भएको भन्दै सम्पुर्ण युवा आक्रशित देखिन्थे ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal