मनोरञ्जन

दुर्गेश थापा अभिनीत ‘मलाई के मतलब’ चर्चित बन्दै (भिडियो)

दुर्गेश थापा अभिनीत ‘मलाई के मतलब’ चर्चित बन्दै (भिडियो)

मोडल दुर्गेश थापाको स्वरमा नयाँ गीत बजारमा आएको छ । लोक दोहोरी देखि आधुनीक, पप लगायतका गितका भिडियोहरुमा उत्कृष्ट अभिनय गर्ने थापाले पछिल्लो समय गीतमा स्वरपनि दिन थालेका छन् ।

उनै दुर्गेश अभिनित एउटा गीत शुक्रबार सार्वजनीक भएको हो । जसमा उनलाई मोडल जुना सुन्दाशले साथ दिईरहेकी छिन् ।

“मलाई के मत्लब’ बोलको उक्त गीतमा स्वर टिएम के.सी र हरि थापाको रहेको छ भने शब्द शृजना मधु शुधन डाँगीको र संगीत हरि थापाले दिएका छन् । गीतको भिडियोलाई निर्देशन क्रान्ती के.सीले गरेका हुन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal