भिडियो समाचार

नेपाली प्रितमले भारतिय स्टेजमा देखाए स्वरको जादु : जजले बोकेरै गरे सम्मान (भिडियो)

नेपाली प्रितमले भारतिय स्टेजमा देखाए स्वरको जादु : जजले बोकेरै गरे सम्मान (भिडियो)

पछिल्लो समय भारतमा हुने बिभिन्न रियालिटी शोमा भाग लिँदै नेपाली प्रतिभाले हलचल मच्चाईरहेका छन् । यस्तै झै नेपालका इटहरी निवासी प्रितम आचार्य पनि पछिल्लो समय निकै चर्चामा छन् ।

उनी चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्स २०१९ भाग लिँदै नेपालको नाम उच्च राख्न सफल भएका हुन। उनले चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्स २०१९ को पहिलो राउन्डमा दमदार प्रस्तुती दिएपछि उनको चर्चा चुलिएको छ ।

उनले सोनु निगम र रुप कुमार राठोडको स्वरमा सजिएको चर्चित गीत सन्देशे आते हे बोलको गीतमा प्रस्तुति दिए। उक्त गीतको प्रस्तुतीलाई जजहरुले निकै तारिफ गर्दै बोकेर उचालेका नै थिए।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal