मुख्य समाचार

म्याग्दिमा जीप दुर्घटना : ८ जना घाईते, २ को अवस्था गम्भिर

- भरत रकाल शाही

म्याग्दिमा जीप दुर्घटना : ८ जना घाईते, २ को अवस्था गम्भिर

म्याग्दिमा जीप दुर्घटना हुदा ८ जना घाईते भएका छन् । जसमा दुई जनाको अवस्था गम्भर रहेको बताईएको छ ।

रघुगङ्गा गाउपाली पिप्ले गलेश्ववरमा ग १ त ५८९९ नम्बरको जीप दुर्घटना भएको हो। जीप सडकबाट करिब १०० मि तल खसेको छ।

बेनिबाट राखु जाँदै गरेको गाडी सशस्त्र प्रहरी स्थानियले घटनाको १० मिनेट मै घटना स्थल बाट घाइते हरु उद्दार गरिएको र घाइतेलाई उपचारको लागि बेनि अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal