मनोरञ्जन

रवी लामिछाने पत्नी निकितासँग नगरकोट पुगेर हिउँ खेले !

रवी लामिछाने पत्नी निकितासँग नगरकोट पुगेर हिउँ खेले !

नेपालका अग्लो ठाउहरुमा अहिले हिउँ परिरहेको छ। जताततैका मानिसहरु अहिले हिउँ खेल्न जान थालेका छन्। यसै क्रममा सिधा कुरा जनताका प्रस्तोता रबि लामिछाने पनि हिउ खेल्न पुगेका छन्। उनि आफ्नो श्रीमती निकिता संग नगरकोट पुगेका हुन् ।

सधै जनता र देशका लागि काम गर्दै आएका रबि लामिछाने आफ्नो ब्यक्तिगत् जीवनलाई पनि केहि समय दिनु पर्छ भन्दै केहि समय दिएको उनले बताएका छन्।

देशको मुस्ताङ्ग र मनाङ्ग मा हिउले ढाकिएर जनजीबन अस्तव्यस्त बने पनि सहर बजार वरपर का अग्लो स्थानमा परेको हिउले भने सबैलाई मोहित बनेको छ। विशेषगरी उपत्यका उत्तरको शिवपुरी डाँडा, चन्द्रागिरी नगरकोट लगाएतका ठाँउहरुमा हिउँ परेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal