भिडियो समाचार

स्कुल भित्रै बिद्यार्थीको कुटाकुट : कार्यक्रम प्रसारण गर्नै लाग्दा आयो मृत्युको खबर (भिडियो)

स्कुल भित्रै बिद्यार्थीको कुटाकुट : कार्यक्रम प्रसारण गर्नै लाग्दा आयो मृत्युको खबर (भिडियो)

पोखरा गण्डकी टेलिभिजन मार्फत हरेक हप्ताको शुक्रबार एक बिशेष कार्यक्रम आउछ गण्डकी छड्के । गण्डकी छड्के कार्यक्रमले पोखरा र पोखरा आसपासका क्षेत्रहरुमा भइरहेका सामाजिक, सरकारी अनियमितताको विषयमा खबरदारी गर्दै आइरहेको छ । गण्डकी छड्के टेलिभिजन कार्यक्रम सुरु भएसँगै जनस्तरबाट सकारात्मक साथ समर्थन पनि पाइरहेको छ।

यस कार्यक्रमका प्रस्तोता तथा पत्रकार अपिल त्रिपाठी अहिले निकैनै चर्चामा आइ रहेका छन् । उनको प्रस्तुती र प्रतक्ष्य घटनास्थगल रिपोर्ट राम्रो छाप छोड्न सफल भएको छ ।

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर त्रिपाठी अहिले चर्चाको शिखरमा छन्।

हालै स्कुल भित्रै बिद्यार्थीको कुटाकुट भएको र कार्यक्रम प्रसारण गर्न लाग्दा आयो मृत्युको खबर आएको बिषयको ताजा कार्यक्रम हेर्नुहोस्

भिडियो

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal