मुख्य समाचार

हिउँले ढपक्कै ढाकियो चन्द्रागिरि (फोटो फिचर)

हिउँले ढपक्कै ढाकियो चन्द्रागिरि (फोटो फिचर)

निरन्तर वर्षा भएसँगै काठमाडौंको पश्चिम क्षेत्रमा रहेको चन्द्रागिरी डाँडाा हिउँले ढाकिएको छ। पश्चिमी वायुको प्रभावले देशभर वर्षा भईरहेको छ। वर्षापछि चिसो बढेसँगै काठमाडौँको चन्द्रागिरी, फुलचोकी लगाएतका डाँडाँहरुमा हिउँ परको हो।

आज चन्द्रागिरी डाँडामा बनेको भालेश्वर महादेव मन्दिरसँगैको संरचना पूरै हिउँले ढाकिएको छ। यसअघि गत पुस २३, २४ र माघ ९ गते पनि चन्द्रागिरी, फूल्चोकी, कालिन्चोक लगायतठाउँहरुमा हिउँ परेको थियो।

आज हिउँ सँगै निरन्तर वर्षा भईरहेकाले हिउँ परेका ठाउँमा आन्तरिक तथा बह्य पर्यटक जाने सम्भावना भने कमै रहेको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal