मुख्य समाचार

करेन्टले दुवै हात गुमाएकी रुपा भन्छिन – ‘एउटा हात जोडिदिए, आफैले माईक समाएर गीत गाउथे’

करेन्टले दुवै हात गुमाएकी रुपा भन्छिन – ‘एउटा हात जोडिदिए, आफैले माईक समाएर गीत गाउथे’

पछिल्लो समय करेन्ट लागेर हात खुट्टा गुमाएका कृष्ण ओलीको घटना बाहिरिएर चर्चा भएसँगै धेरै यस्ता समस्या भएका पिडित बाहिर आउने क्रम चलिरहेको छ ।

त्यस्तै बुटवलकी १६ बर्षकी रुपा रौतारको कथा पनि कृष्ण वलिको जस्तै छ । करेन्ट लागेर दुवै हात गुमाएकी रुपा मात्र आठ कक्षामा पढ्छिन् ।

उनको समस्या त छदैै छ । समस्यासँग जुध्दै उनले संगित कक्षा पिन लिईरहेकी छिन् । जादुमय आवाजमा चलेका गायिकाहरु जत्तिकै मिठो गीत गाउन सक्छिन रुपा ।

उनि खुट्टैले खान्छिन्, खुट्टैले हातले भन्दा राम्रो लेख्छिन् अनि मोबाईल चलाउँछिन् । निकै हिम्मतिली रुपाको एउटै चाहना छ, सबैले सहयोग गरेर एउटा हात जोडिदिए, माईक समातेर गाएरै जीविका चलाउँथे अनि गरिब आमा बुवालाई पाल्थें ।

उनलेे सबैलाई सहयोगको निम्ति आग्रह गरेकी छिन् ।
सहयोगका लागि-
रुपा रौतार-सम्पर्क नं. – 9847044575
शिशिर भण्डारी सम्पर्क नं.- 9811006929

रुपाको भिडियो हेर्नुस-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal