मनोरञ्जन

जुम्ल्याहा दिदिबहिनीसँग शिशिर भण्डारीको रोमान्स (भिडियो)

जुम्ल्याहा दिदिबहिनीसँग शिशिर भण्डारीको रोमान्स (भिडियो)

कलाकार तथा सञ्चारकर्मी शिशिर भण्डारीको शब्द स्वरमा नयाँ गीत रेकर्डिङ भएको छ । छक्का पञ्जा ३ को ‘पहिलो नम्बरमा ‘

गायिका बिन्दु परियार र शिशिर भण्डारीको संयुक्त स्वरमा रेकर्डिङ भएको छ । उक्त गीतमा टिकटक बाट निकै भाईरल भएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडासँग शिशिर भण्डारीले रोमान्स गर्ने भएका छन् ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal