भिडियो समाचार

कृष्णलाई ह्विल चियरमा लिएर रुपा रणबीर हेर्न पुग्दा यसरी घेरिए (भिडियो)

कृष्णलाई ह्विल चियरमा लिएर रुपा रणबीर हेर्न पुग्दा यसरी घेरिए (भिडियो)

रोल्पाका कृष्ण ओलीलाई हेर्न गत बिहिबार कुमारी हलमा निकै भिड नै लाग्यो । चलचित्र रणवीरको प्रिमियर शोमा पुगेका कैयौँ दर्शक र कलाकारहरुबाट नै कृष्ण ओली र उनकी पत्नि रुपालाई घेरेे र फोटोसमेत खिचे ।

पछिल्लो समय मिडियामा भाइरल बनेका कृष्णले रणवीर फिल्म हेरेपछि फिल्म निकै राम्रो भएको प्रतिक्रिया दिए ।

सो अवसरमा नेपाली चलचित्र क्षेत्रका चर्चित हस्तिहरुको उपस्थिती रहेको थियो । चर्चित नायिका तथा रणवीर यूनिटका दुई सुन्दरी सुपुस्पा र सुवेक्षा लगायत अन्य कलाकार उपस्थित थिए । उनिहरुले पनि कृष्ण रुपासँग खुसी मनाईरहेका थिए ।

सो अवसरमा देखिएका रमाइला दृश्यहरु भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal