शिक्षा

संसारकै राम्रो अक्षर लेख्ने बालिका, जसको आवाज पनि जादुमय छ (भिडियो)

संसारकै राम्रो अक्षर लेख्ने बालिका, जसको आवाज पनि जादुमय छ (भिडियो)

काठमाडौ समता स्कुल कक्षा ९ मा अध्यनरत बालिका मगर अहिले सञ्चार माध्यमहरुमा राम्रो हेण्ड राइटिङ को प्रतिभाका कारण चर्चामा रहेकी छन ।

उनले आफु सञ्चार माध्यममा परिवारको आर्थिक अभाव कै कारण समता स्कुलमा पढ्न आइपुगेको उल्लेख गर्दै समता स्कुलमा मासिक एकसय रुपैया फिमा उच्च गुणस्तरीय शिक्षा अध्ययन गरिरहेको बताएकी छिन ।

पढाइमा अब्बल रहेकी मगर को सुन्दर सफा हेण्ड राइटिङ को प्रतिभाको चर्चा चारै तिर छदै छ तर उनि अत्यन्तै सुरिलो स्वरकी धनी पनि छिन भन्ने कमैलाई मात्र थाहा छ।

हेर्नुहोस उनको भिडियो

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal