विचित्र संसार

फुच्चेहरुको ‘सेल्फी फोटो’ संसारभर भाइरल, बलिउड सेलिब्रिटीले गरे सेयर

फुच्चेहरुको ‘सेल्फी फोटो’ संसारभर भाइरल, बलिउड सेलिब्रिटीले गरे सेयर

यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो तस्बिरलाई फोटो अफ द डे, बेस्ट सेल्फी, ह्याप्पीनेसजस्ता शब्द प्रयोग गरेर सेयर गरिँदै छ । यो तस्बिर नेपाल मात्र नभई बलिउडका सेलिब्रिटीले निकै सेयर गरिरहेका छन् ।

अली जाफरले यसलाई आफ्नो प्रिय सेल्फी बताएका छन् । उनले लेखेका छन्, ‘केही व्यक्तिका लागि खुसी एक भगवानको देन हो । यो सधैं भौतिक वस्तुमा हुँदैन ।’

सनी देओलले यो तस्बिर सेयर गर्दै सेल्फी ट्याग दिएका छन् ।
सुनिल सेट्टीले तस्बिर सेयर गर्दै लेखेका छन्, ‘खुसी तपाईंको दिमागमा हुन्छ ।’

यसरी भारतिय स्टारहरुले यो फोटोलाई धेरै धेरै शेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal