मनोरञ्जन

‘इन्स्टाको फोटो’लाई चोरीको आरोप

‘इन्स्टाको फोटो’लाई चोरीको आरोप

अहिले चर्चामा रहेको काली प्रसाद बाँस्कोटाको गीत हो ‘इन्स्टाको फोटो’। छोटो समयमा नै धेरै दर्शक श्रोताको मन जित्न सफल भएको यो गीतमा शब्द र सङ्गीत पनि काली प्रसाद बाँस्कोटाकै रहेको छ।

रेश्मा घिमिरे र आशिफ शाह अभिनीत यो गीतको म्युजिक भिडियो जी २१ ले निर्माण गरेको हो। गीतले युट्युबमा ४५ लाख भन्दा धेरै भ्युज पाएको छ।

अहिले आएर यो गीतले एउटा आरोप खेपीरहेको छ। ‘इन्स्टाको फोटो’ टिमलाई फ्रेन्च गायिका कार्ला ब्रुनीको स्वरमा रहेको एउटा गीतलाई कपी गरेको आरोप लागेको छ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal