मनोरञ्जन

सागरले बनाए करोडमा नयाँ घर, के अब गर्दैछन् बिहे ?

सागरले बनाए करोडमा नयाँ घर, के अब गर्दैछन् बिहे ?

चर्चित गायन रियालिटी शो नेपाल आइडल पहिलो सिजनको चौथो बनेका सागर आले अहिलेका ब्यस्त गायकमा पर्छन्।
उनी पछिल्लो समय अन्य बिजेताहरु भन्दा बढी ब्यस्त छन्।

पछिल्लो १ बर्ष यता उनी १५ भन्दा बढी देशहरुमा सांगितीक कार्यक्रमकै लागी पुगिसकेका छन्। उनको देश बिदेसमा माग उच्च रहदै आएको छ ।

यसैबिच उनले चितवनमा नयाँ घर पनि बनाएका छन् भने काठमाडौंको ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्।
उनका दाजु साजन आले पनि अहिले काठमाडौंमै बस्दै आएका छन्।

उनको घर चितवन पुग्दा उनका बुबा आमाले छोराको बिहेको तयारी गर्ने इच्छा राखेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal