मनोरञ्जन

१८ बर्षमा तेरिया : देखिईन यस्तो हट (फोटो फिचर)

१८ बर्षमा तेरिया : देखिईन यस्तो हट (फोटो फिचर)

काठमाडौं : भारतिय चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को तेस्रो सिजन जितेर चर्चामा आएकी नेपाली डान्सर तेरिया मगर निरन्तर चर्चामा छिन् ।

१४ वर्षको उमेरमा यो रियालिटी शो जितेपछि उनी निकै चर्चामा आइन् । लगत्तै उनी भारत र नेपालका लगायत बिदेसका ठूला स्टेज कार्यक्रममा सहभागी हुने अवसर पाइन्

चर्चा बढेसँगै उनी लगत्तै अर्को रियालिटी शो ‘झलक दिखला जा’मा पनि सहभागी भइन् । यो रियालिटी शोको ९ औं सिजनकी समेत विजेता बनेकी तेरिया अहिले भारतमै सक्रिय छिन् ।

रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ । अहिले तेरिया १८ वर्षकी भएकी छिन् । उमेर बढेसँगै उनी झनै सुन्दर र हट हुँदै गएकी छिन् ।

उनका केही आकर्षक तस्बिर :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal