अर्थ

अब बिदेसमा रोजगारी गर्नेहरुले पनि सञ्चयकोष पाउने

अब बिदेसमा रोजगारी गर्नेहरुले पनि सञ्चयकोष पाउने

सरकारले आगामी साउन १ गतेबाट वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागि गराउने गरि तयारी गरेको छ ।

उक्त योजनालाई अघि बढाउन सचिवको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन मङ्गलबार मन्त्री गोकर्ण विष्टलाई बुझाइएको छ ।

कार्यदलले तयार पारेकाे प्रतिवेदनमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको लागि पनि संचय कोष तथा सामाजिक सुरक्षा योजनाको खाका, योजना कार्यान्वयन गर्ने संयन्त्र, जिम्मेवारी र समयसीमा निर्धारण तथा नियामावली सिफारिस गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal