मुख्य समाचार

प्रधानमन्त्री निवासबाहिर प्रदर्शन गर्ने नेविसंघका ३० बिद्यार्थी नियन्त्रणमा

प्रधानमन्त्री निवासबाहिर प्रदर्शन गर्ने नेविसंघका ३० बिद्यार्थी नियन्त्रणमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार बाहिर नेपाल बिद्यार्थी संघले बिरोध प्रदर्शन गरेको छ । भर्खरै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बालुवाटार सडकमा प्रदर्शमा उत्रिएका नेबिसंघका बिद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनमा उत्रिएका करिब ३० जनालाई प्रहरीले पक्राउ गरेको नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दििका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal