राजनीति

प्रचण्ड पत्नी सीता डिस्चार्ज भईन्

प्रचण्ड पत्नी सीता डिस्चार्ज भईन्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल सोमबार डिस्चार्ज भएकी छन् ।

ललितपुरस्थित सुमेरु अस्पतालमा माघ ६ गतेदेखि भाइरल ज्वरोको उपचार गराइरहेकी सीताको स्वास्थ्यमा सुधार आएपछि सोमबार दिउँसो २ बजे डिस्चार्ज गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सक डा. अशोक शर्माका अनुसार जनरल वार्डमा दाहालको निगरानी पश्चात स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal