स्वास्थ्य

हिटर प्रयोग गर्नुहुन्छ ? यी ५ कुरामा ध्यान दिनुहोस् !

हिटर प्रयोग गर्नुहुन्छ ? यी ५ कुरामा ध्यान दिनुहोस् !

हिटर बाल्दा कोठा बन्द गर्नुहुुँदैन, कोठाको भेन्टिलेसन खुल्लै राख्नुुपर्छ ।

निरन्तर लामो समयसम्म हिटर ताप्नुहुुँदैन जसले छाला सुुख्खा हुने, आँखा पोल्ने जस्ता समस्या निम्त्याउन सक्छ ।

मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले हिटर प्रयोग गर्नु हुँदैन ।

हिटरको नजिक छिटो जल्ने खालका चीज राख्नुहुुँदैन, शिशुले नभेट्ने ठाउँमा राख्नुपर्छ ।

हिटर बालेर कहिल्यै सुत्नु हुुँदैन, अन्यथा श्वासप्रश्वासमा बाधा पुग्नुका साथै मानिसको मुत्युसम्म हुनसक्छ ।

जगदीशराज बराल, प्रोपाइटर जगदीश इलेक्ट्रिक

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal