धर्म/ संस्कृति

कस्तो छ हजुरको आज : ‘राशिफल’ माघ ३, जनवरी १७ तारिख बिहिबार

कस्तो छ हजुरको आज : ‘राशिफल’ माघ ३, जनवरी १७ तारिख बिहिबार

आजको राशिफल २०७५ साल माघ ३ गते बिहिवार जनवरी १७ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,आत्म–विश्वास बढ्नेछ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,व्यवसायमा लगानी बढाउनुपर्ला,समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,जिम्मेवारी भने बढिरहनेछन्, बाध्यतापूर्ण काममै समय बित्न सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ, रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ,मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला,मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,अरूको भर पर्दा धोका हुन सक्छ,भौतिक साधन जोड्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ,निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आउनेछ,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ, परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ काममा हात हाल्ने समय छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ, प्रतिस्पर्धी परास्त होलान्, सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,काममा लगानी बढाउने समय छ,रुचिका विषयमा लगानी बढाउने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आत्मसम्मानमा केही आघात पुग्न सक्छ, सचेत रहनुहोला, व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,कीर्तिमानी काम गर्ने समय छ,गोपनीयतामा ध्यान पुर्याउनुहोला,समस्या थपिन सक्छन्, सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ, पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ,सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,विभिन्न सहयोग र उपहार पाइनेछ,आयआर्जन पनि राम्रै हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ, अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ,सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ,सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्,गरेका कामबाट प्रशस्त लाभ हुनेछ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आतिथ्यपूर्ण सम्मान पाइएला,सहयोगीहरूबाटै धोका दौडधुप,श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ, स्वार्थ सिद्ध गर्न धाउनेहरूले सताउन सक्छन्, सजग रहनुहोला, पाइएला, व्यावसायिक काममा खर्च बढ्नेछ,काम पूरा नहुनाले खिन्नता बढ्ला,लगानी,नयाँ सवारी साधन प्राप्तिको योग छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूको सुझावप्रति शंका उब्जने समय छ,महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला,गइसकेको धन फिर्ता हुन सक्छ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,मुद्दा–मामिलामा विजयी भइनेछ, विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ।
शुभदिन !

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal