मनोरञ्जन

‘सिम्बा’को गीतमा २ युवतीको हट डान्स भाईरल (भिडियो सहित)

‘सिम्बा’को गीतमा २ युवतीको हट डान्स भाईरल (भिडियो सहित)

रणवीर सिंहको फिल्म सिम्बाको अझै बक्स अफिसमा आफ्नो पकड कायमै छ । यही बीचमा मुम्बइका २ युवतीले यही फिल्मको गीतमा गरेको डान्स रातारात भाइरल भइरहेको छ ।

दुई युवतीले फिल्मको गीत ‘आँख मारे’मा धमाकेदार डान्स गरेका छन् । यो डान्सलाई दर्शकले निकै मन पराएका छन् । दर्शकले यो डान्स फिल्मको ओरिजिनल डान्स भन्दा पनि दमदार भएको टिप्पणी गरेका छन् ।

सोनल देवराज र निकोल कनसेसाओ नामका यी दुई युवती पेशाले कोरियोग्राफर हुन् र उनीहरु युट्युबमा टीम नाच नामको च्यानल चलाउँछन्

यसअघि पनि अर्कै दुई युवती यही गीतमा डान्स गरेर निकै चर्चित भएका थिए ।

भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal