प्रवास

अमेरिकामा विजयी ह्यारी भण्डारीले लिए ‘गीता’लाई साक्षी राखेर शपथ (भिडियो)

अमेरिकामा विजयी ह्यारी भण्डारीले लिए ‘गीता’लाई साक्षी राखेर शपथ (भिडियो)

अमेरिकाको मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेटमा विजयी नेपाली मुलका ह्यारी भण्डारीले हिन्दू धर्मावलम्वीको ग्रन्थ गीतालाई साक्षी राखेर सपथ खाएका छन्। भण्डारीले सपथग्रहण कार्यक्रममा आफ्नो धर्मग्रन्थ गीतालाई साक्षी राखेर सपथ खाएका हुन्।

यी दूई जना मध्य हाउस अफ डेलिगेटमा निर्बाचित भण्डारीको अमेरिकाको पूर्बीय समय अनुसार १२ बजे सपथ ग्रहण भएको थियो ।

ह्यारी भण्डारी सपथ ग्रहणको भिडियो हेर्न लिंंक क्लिक गर्नुहोस :

(भिडियो: पत्रकार गौतम दाहाल )

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७