मनोरञ्जन

जाने हैन त हिउँ खेल्न चन्द्रागिरि ?

जाने हैन त हिउँ खेल्न  चन्द्रागिरि ?

काठमाडौं नजिकका नगरकोट, फूलचोकी, चन्द्रागिरि, दामनलगायत स्थानमा आज हिउँ परेको छ। यता काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। आइतबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो।

काठमाडौं नजिकैको चन्द्रागिरि डाँडामा हिउँ खेल्न पुगेका युवायुवती पुगेका छन जहाँ खुसी हुँदै रमाइरहेका देख्न सकिन्छ। हिउँ खेलेर रमाउनेहरुको लागि केवलकारको सुविधाले गर्दा चन्द्रगिरी पुु्ग्न सहज भएको छ ।

तस्विर : दिपेन श्रेष्ठ / अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal