अर्थ

वाणिज्य बैंकले बिना धितो २.३३ प्रतिशत ब्याजदरमा ऋण दिदै

वाणिज्य बैंकले बिना धितो २.३३ प्रतिशत ब्याजदरमा ऋण दिदै

राष्ट्रिय वाणिज्य बैंकले बिना धितो २.३३ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ।

बैंकले बिदेेेशबाट फर्केका साथै उद्यम गर्न चाहने महिलाहरुका लागि कम्तीमा २.३३ प्रतिशतमा कर्जा दिने दिने भएको हो।

वाणिज्य बैंकले १० लाखसम्मको साधारण र १० लाखभन्दा बढीको विस्तृत परियोजना अध्ययनको आधारमा कर्जा दिनेछ।

महिला उद्यमशीलता कर्जा अधिकत्तम १५ लाखसम्म दिने वाणिज्य बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal