मनोरञ्जन

रवी र निकिताले बिहे गर्ने हल्ला कति सत्य ?

रवी र निकिताले बिहे गर्ने हल्ला कति सत्य ?

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र अहिलेका
हटकेक संचारकर्मी रवि लामिछाने एउटै अपार्टमेन्टमा बस्छन् । उनीहरु एउटै अपार्टमेन्टमा बसेपछि उनीहरुको प्रेमको चर्चा पनि चलेको छ ।

फिल्म क्षेत्रमा मानिसहरुमा उनीहरु प्रेममा छन् भन्ने हल्ला चलेको धेरै निक‌ै भैसकेेेेको थियो । तर हालै रवि लामिछानेले आफूले डिभोर्स गरेको स्टाटस लेखेपछि उनी र निकिताको बिहे हुन लागेको खबरले झनै चर्चा पाएको छ ।

अपार्टमेन्टसँगै भएकाले पनि उनीहरु नजिक भएको र बिहे गर्न लागेको खबर बाहिरिए पनि यी दुबैले यो कुराको खण्डन गरेका छन् । रवि र निकिताले आफूहरु राम्रो साथी भएको र अपार्टमेन्ट एउटै भएको बताएका छन् ।

उनीहरुले आफूहरुलाई कमजोर बनाउन यस्तो खालको हल्ला चलाइएको र निकिता र रवि दुबैले एक अर्कालाई चिनेको केहि महिना मात्र भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal