मनोरञ्जन

शृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ‘ब्राण्ड एम्बास्डरमा’ नियुक्त

शृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ‘ब्राण्ड एम्बास्डरमा’ नियुक्त

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल शृंखला खतिवडालाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ।

बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीका अनुसार सिम नेपाल २०१८ शृंखलालाई ब्राण्ड एम्बास्डर नियुक्तीको औपचारिक घोषणा बुधवार पत्रकार सम्मेलनमार्फत गरिनेछ।

मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरेकी शृंखला टप १२ मा पुगेकी थिइन। मिस वल्डमा सहभागीसँगै उनको चर्चा एकाएक आकाशियको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal