मनोरञ्जन

भारतिय अभिनेता कादर खानको मृत्यु भएको पुष्टी

भारतिय अभिनेता कादर खानको मृत्यु भएको पुष्टी

भारतिय अभिनेता कादर खानको मृत्यु भएको छ । उनको ८१ वर्षको उमेेेेरमाा मृत्यु भएको टाईम्स अफ इन्डियाले जनाएको छ ।

अभिनेता खान क्यानाडाका एक अस्पतालमा आफ्नो अन्तिम सास फेरेेेेका हुन् । जहाँ उनी आफ्नो छोरा र बुहारीको साथमा थिए । उनी क्यान्सरबाट ग्रसित थिए ।

काबुलमा जन्मिएक उनि एक अभिनेता र धेरै फिलिमहरुमा लेखकको रूपमा समेत परिचित छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal