मनोरञ्जन

क्युट श्रृष्टीको लोभ्याउने सुन्दरता, हेराैँ १० तस्बिर

क्युट श्रृष्टीको लोभ्याउने सुन्दरता, हेराैँ १० तस्बिर

पोखरा- धमाधाम नेपाली कलाकाहरुले लगनगाँठो कसिरहेको बेला लामो समयदेखि नायक सौगात मल्लसँग लिभिङ्ग टुगेदरमा रहेकी नायिका श्रृष्ठीलाई धेरैले प्रश्न गर्छन् । बिहेभोज कहिले खाने ?

तर उक्त पश्नको उत्तर भने उनले दिन सकिरहेकी छैनन् । विगत ५ वर्षदेखि लिभिङ टुगेदरमा रहेको यी जोडीले परिवारबाट आएको बिहेको दबाब थेगिरहेका छन् ।

तर, तत्काल बिहे गर्ने योजनामा छैनन् । समय आएपछि बिहे हुनेमा दुबै ढुक्क छन् । श्रृष्टी र सौगात बिहेको बिषयमा सकारात्मक छन् ।

सामाजिक सञ्जालमा पनि उनि निकै सक्रिय छन् । इन्स्टाग्राममा ६ लाख २८ हजार भन्दा बढी फ्लोअर्स कमाएकी श्रृष्टीका तस्विरहरुले बेला बेला चर्चा पाएका हुन्छन् ।

पछिल्लो समय उनले हरियो रङको पहिरनमा सजिएका निकै सुन्दर तस्विरहरु शेयर गरेकी छिन् । धेरै फ्यानहरुले उक्त तस्विरमा सुन्दर र क्युट देखिएको प्रतिक्रिया दिइरहेका छन् ।

श्सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरमा उनको सुन्दरता निकै खुलेको छ । हामीले उनको इन्स्टाबाट केहि तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७