धर्म/ संस्कृति

बाटोमा हिँड्दा भेटिने यी सात वस्तुबाट सँधै जोगिनुहोस्….

बाटोमा हिँड्दा भेटिने यी सात वस्तुबाट सँधै जोगिनुहोस्….

हामी घरबाट कतै हिड्ने क्रममा कहिले काहिँ बाटाेमा भेटिने वस्तुहरुमध्ये केही शुभ हुन्छन् भने केही अशुभ पनि हुन्छन् ।

धर्मशास्त्रअनुसार हामीले यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्नु पर्छ । यदी बाटोमा हिँड्दा भूल बश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्नु पर्छ । यसको ख्याल नगरी त्यस्ता चिजहरु छुनाले धेरै प्रकारका दोषहरुले हाम्रो जीवनमा नकारात्मक प्रभाव पार्न सक्छन् । यस्ता अपवित्र सात चिज छन्, जोबाट सँधै जोगिएर हिँड्नु पर्छ ।

– तान्त्रिक विधिबाट मन्साइएका वस्तुहरु

नराम्रो नजर उतार्नको लागि या नराम्रो शक्तिबाट छुटाउन तन्त्रमन्त्र गरिन्छ । यसमा धेरै चिजका उपयोग पनि गरिन्छ र अन्तिममा यी चिजहरुलाई सडकमा वा चौबाटोमा मन्साइन्छ । जस्तै खुर्सानी, कागती, अन्डा, फर्सी, सिंदूर आदि । यदी बाटोमा हिँड्दा यस्ता कुराहरु देखेमा यसबाट बचेर हिड्नुपर्छ ।

– हड्डी

सडकमा यदि कुनै जनावरको हड्डी या मासुको टुक्रा देखेमा त्यसबाट टाढै रहनुहोस् । यसलाई छोएमा धेरै प्रकारका दोषले हाम्रो जीवनमा प्रभावित गर्न सक्छन् । अन्डाको बोक्रा वा कुनै पंक्षीको पंखेटा सडकमा देखेमा यसबाट बँच्नपर्छ ।

कपाल

बाटोमा हिँड्दा तपाईंले कपालको पोको देखेमा त्यसबाट टाढा रहनुहोस् । र बँचेर हिँड्नुहोस् । शास्त्रअनुसार शीरबाट झरेको कपाल पनि अपवित्र मानिन्छ ।

नुहाएको पानी

शहरी क्षेत्रमा मानिसहरु बाथरुममा नुहाँउछन तर गाँउमा मानिसहरू घरको बाहिर वा धारा, कुवा, ट्युवेल नजिकै नुहाँउछन् । यसको पानी सडकमा बगिरहेको हुन्छ । यदि बाटोमा हिँड्दा यस्तो पानी सडकमा बगिरहेको छ भने त्यसलाई छलेर हिँड्नुपर्छ ।

खरानी

सडकमा हिँड्दा कहिलेकाहिँ खरानी भेटिन सक्छ तर त्यसबाट बँचेर हिड्नु पर्छ । यो खरानी कुनै तन्त्रमन्त्र क्रियाको पनि हुन सक्छ । त्यसैले यसबाट परै भएको ठीक हुन्छ ।

मृ-त पशु

सडकमा मृ-त पशु या त्यसको अंगहरु देखेमा पनि बँचेर हिँड्न पर्छ । मृ-त पशु छुनाले दोष लाग्न सक्छ । त्यसैले यदि भूलवस छोएमा नुहाई हाल्नुपर्छ ।

फोहोर कपडा

बाटोमा फोहोर कपडा देखेमा यसबाट पनि परै बस्नुपर्छ । यस्ता कपडा छोएमा हामीलाई अपवित्र बनाउन सक्छ । त्यसैले यस्ता कपडालाई छुन हुँदैन।

यो पनि – यो समय गर्भमा बसेको बच्चा हुने गर्दछ निकै भाग्यशाली

भग्वान शिवले हाम्राे परिवारमा वर कि पिपल दान गर्नुहुन्छ । परिवारमा बच्चा हुनु निकै आवश्यकता हाे। बच्चा बिना संसार सृष्टी अधुराे हुदै जान्छ । विवाहित पुरुष र महिलाले आमा बुबा बन्ने सौभाग्य प्राप्त गर्दछन् ।

गर्भाधान: गर्भधारण गर्ने विधिलाई गाह्राे महसुसकाे साथ लिइन्छ भने यसले आत्मामा पापहरूलाई बिनास गर्छ। गर्भाधानको लागि शुभ समय, नक्षत्र, दिन र ग्रहहरूको साथले यसलाइ उलेखन गरिएकाे छ । त्यसैले, बच्चाकाे स्वास्थ बलियाे, बलवान, लगायत अन्य शक्ति परिवारकाे सदक्ष्यले यस्ता नियमहरूको पालना गर्नु निकै महत्व हुन्छ।

पुरुष र महिला: विवाहित पुरुष र महिलाकाे जाेडि निकै शक्तिशालि मानिन्छ । पुरुष र महिलाकाे सम्बन्धका कारण नै याे सृष्टी चल्दै गएकाे छ । श्रीमान र श्रीमतीका सम्बन्धको उद्देश्य गर्भाधान हुन्छ । केहि विशेष नियमहरू रहेका छन् श्रीमान श्रीमतिकाे, जसबाट केवल राम्रो आत्माले मात्र महिलाको गर्भमा प्रवेश गर्न सक्छन् ।

मनुस्मृति र गरुण पुराण: जब महिला महिनावारी हुन्छन्, तब महिनावारीको पाँचौं दिनमा, महिलाहरु शुद्ध हुन्छिन् र धार्मिक काम गर्न बाहेक, घरेलु जीवनका सबै सुख र आनन्दहरू लिन सक्छिन्। महिनावारी भएकाे शुरुकाे समयमा उनीहरु आफ्नो पतिबाट टाढा बसेर पूर्ण रुपमा ब्रह्मचर्यको नियम राखेका हुन्छन्।

महिनावारीको आठौं दिन गर्भधारणको लागि सबैभन्दा उपयुक्त हुन्छ। महिनावारीको चौधौं दिन शुभ मानिन्छ भने आठौं दिन गर्भमा बसेका बच्चाहरू निकै नै भाग्यशाली तथा योग्य हुन्छन् । यदि ८ दिन गर्भधारण हुन्छ भने हुनेवाला बच्चाले उनको परिवारको इज्जत र समाजका लागि शिर उठाएर हिड्छ।

दिन र तिथि: गर्भधारणका लागि सोमबार, बुधवार, बिहिबार र शुक्रवारलाई बिशेष दिन मानिन्छ। त्यसै गरि अष्टमी, दशमी र बाह्रौं तिथिलाई पनि निकै शुभ मानिन्छ। गर्भाधानको समयमा, पुरुष अथवा महिलाको चन्द्र शक्तिशाली छ भने उनीहरुका बच्चा पनि सर्वश्रेष्ठ हुने गर्दछ। गर्भाधान, १६ संस्कारहरू मध्ये पहिलो, जसमा आत्मा गर्भमा आउँदछ र यसैबाट जीवन र निधनको सिलसिला सुरु हुन्छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७