धर्म/ संस्कृति

आज राती ८ बजेर ३५ मिनेटमा त्रिपुष्कर योग, यसो गरे धन ३ गुणाले बढ्छ !

आज राती ८ बजेर ३५ मिनेटमा त्रिपुष्कर योग, यसो गरे धन ३ गुणाले बढ्छ !

पोखरा- आज राती ८ बजेर ३५ मिनेटमा बन्दैछ त्रिपुष्कर योग बन्दैछ ।

कहिले यस्ता योग र संयोग बनिन्छ जहाँ गरेका हरेक कार्य सफल हुन्छन् भने केही योगमा गरेका कार्य असफल हुन्छन् । ३ कुराको योग नै त्रिपुष्कर योग हो ।

जुन दिन भद्रा तिथी परेको हुन्छ, त्यस्मा पनि आइतबार, मंगलबार र शनिबार परेको हुन्छ । त्यस्का साथै नक्षत्रमा बिशाखा, कृतिका, उत्तर फाल्गुणीलगायतका नक्षत्रहरु भएको योगलाई त्रिपुष्कर योग भनिन्छ ।

आज राती ८ बजेर ३५ मिनेट पछाडी विशेषत आइतबार परेको हुनाले त्रिपुष्कर योगको सृजना भएको हो । यो योग आज राती ८ बजेर ३५ बाट भोली बिहान घाम नउदाउँञ्जेलसम्मको लागि फल दिने हुन्छ । धार्मिक शुभ कृयाकलाप हुने हुनाले तपाईँलाई फाइदा हुन्छ । यस्तो समयमा कुनै शुभ कार्य गर्दा अत्यन्त फलदायी हुन्छ ।

यो समयमा के के गर्नुहुन्छ ? भिडियोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७