मनोरञ्जन

फेसन र स्टाइलमा अब्बल शिल्पाले पाइन्ट लगाउन बिर्सेकै हुन त ?

फेसन र स्टाइलमा अब्बल शिल्पाले पाइन्ट लगाउन बिर्सेकै हुन त ?

ढल्किदो उमेरमा पनि निके चर्चित छिन् शिल्पा शेट्टि । ४५ बर्षिय शिल्पा शेट्टीको तस्वीर हेरेर व्यक्तिहरूले उनको फेसनलाई खिल्ली उडाए र कमेन्ट गरे कि उनी प्यान्ट लगाउन बिर्सिन सक्छिन ।

बलिउड अभिनेत्रीले शिल्पा शेट्टीको ड्रेसलाइ लिएर मानिसहरूले ट्रोल गरिरहेका छन। हुन पनि उनले पाइन्ट नै लगाउन बिर्सेको झै ड्रेस लगाएकी छन् ।

शिल्पाको आउटफिट ड्रेस हेर्दा कुर्ता जस्तो देखिन्छ। यो कालो भुइमा अरु रङ मिक्स भएको को हो र दुबै पक्षबाट का-टिएको छ

शिल्पा शेट्टीले यी तस्वीरहरु सामाजिक सन्जालमा सेयर गरेकी छिन । तस्बिर केहि पुराना हुन तर तस्बिर अहिले निकै भाइरल बनेका छन् । शिल्पा पुनानी भए पनि नयाँ फेसन सेन्सलाइ विशेष ध्यान दिएर अगाडि बढ्ने गर्छिन ।

शिल्पा फेसन र नया स्टाइलमा उमेरको प्रवाह नगरी अगाडि बढ्ने नायिका हुन । शिल्पाले केहि तस्बिरहरु साझा गरेकी छिन।तर यी तस्बिरलाइ मानिसहरुले ट्रोल गर्दै भन्छन शिल्पा पाइन्ट लगाउन बिर्सेउ कि क्या ?

शिल्पाको यो आउटफिट ड्रेस हेर्दा कुर्ता जस्तो देखिन्छ। यो कालो भुइमा अरु रङ मिक्स भएको को हो र दुबै पक्षबाट का-टिएको छ। शिल्पासँग उनका छोरा पनि छन्। शिल्पा छोरालाइ डोर्यायर बाटोमा हिडेकी छिन।

हेराैँ तस्बिरहरू

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७