राजनीति

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनांगे युवा तथा खेलकुद मन्त्री

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनांगे युवा तथा खेलकुद मन्त्री

पोखरा- गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राजीव गुरुङ अर्थात दीपक मनांगे युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।

उनले केहीबेरमा सपथ खाने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिक्रम न्यौपानेले जानकारी दिए ।

२४ घन्टामा ३५ जना कोरोना संक्रमितको मृत्यु

यो पनि – २४ घन्टामा ३५ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ।

यस्तै, २४ घन्टामा थप ४ हजार ९२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७