Uncategorized

ग्ल्यामर लुक्समा देखिइन् नेहा (फोटो फिचर)

ग्ल्यामर लुक्समा देखिइन् नेहा (फोटो फिचर)

मुम्बई – चर्चित गायिका नेहा कक्कड गायनको साथसाथै सुन्दरताको कारणले चर्चा रहने गर्दछिन् ।

उनी आफ्नो नयाँ तथा सुन्दर तस्बिर समय समयमा शेयर गर्ने गर्छिन् । उक्त तस्बिर सार्वजनिक हुने बितिक्कै उनका ति तस्बिरले निकै चर्चा पाउने गर्दछन ।

हालै नेहाले केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । जसलाई फ्यानले तारिफ गरेर प्रितक्रिया जनाइरहेा छन् । तस्बिरमा नेहा निकै आकर्षक देखिएकी छन् । तस्बिरमा नेहा निलो रंगको फ्लोर प्रिन्टेड ड्रेसमा निकै ग्ल्यामरस लुक्समा देखिएकी छन् ।

आँखामा कालो चस्मा र खुल्ला कपालले उनको सौन्दर्य धपक्क बालेको छ । उनले यो लुक्समा बिभिन्न पोज समेत दिएकी छन् ।

केही पहिले रोहनप्रित सिंहसँग विवाह गरेकी नेहा अहिले विवाहित जीवन खुलेर इन्जोय गरिरहेकी छन् । बिवाहपछि उनले निकै रमाइला घुमघामका तस्बिर शेयर गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७