विज्ञान प्रविधि

सोलार स्टोरले फाइदा

- गौरब पनेरु

सोलार स्टोरले फाइदा

सोलार स्टोरले फाइदा
बेनी : एक सय बोट सुन्तलाखेती गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका ठाकुरप्रसाद बरुवालले सिजन भए पनि मंसिर–पुसमा सुन्तला बेच्दैनन्। बरुवालले बेसिजनमा बेच्नलाई सेलार स्टोरमा सुन्तला भण्डारण गरेर राखेकाले अहिले नबेचेका हुन्।

बरुवाल मात्र नभएर बिरौटाका धेरैजसो कृषकले बगैचाको सुन्तला टिपेर वाताअनुकूलित सेलार स्टोरमा राखेका छन्। ‘अहिले ५० रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुने सुन्तलाको मूल्य चार महिना पछि डेढ सय रुपैयाँ प्रतिकिलो पाइन्छ’, बरुवालले भने, ‘बेसिजनमा बढी मूल्यमा बिक्री गर्न पाइन्छ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal