धर्म/ संस्कृति

यी ५ राशिका मानिस हुन्छन् महाअल्छी

यी ५ राशिका मानिस हुन्छन् महाअल्छी

अलि–अलि त जो पनि अल्छी हुन्छौँ तर संसारमा यस्ता धेरै मानिस हुन्छन्। जो महाअल्छी पनि हुन्छन्। यिनीहयति आलसी हुन्छन् कि आफ्नो लाभको लागि कुनै कार्य गर्न नपरे हुन्थ्यो भनेर सोच्छन्। ज्योतिषशास्त्रका अनुसार ५ राशि यस्ता छन् जुन राशिका मानिस महाअल्छी हुन्छन् ।

यस राशिका मानिसको अलस्यतासँगको सम्बन्ध नजिकको मित्रसँगको सम्बन्ध जस्तै हुन्छ। यिनीहरु पुरै दिन एकै ठाउँमा बसेर वा सुतेर आफ्नो समय व्यर्थ फाल्न सक्छन्। यिनीहरु यतिसम्म आलसी हुन्छन्। कि आफू सुतेपछि खानेकुरा पनि अरुले लेराएर खुवाइदिए हुन्थ्यो भनेर सोच्छन्।

कर्कट राशि:
यस राशिका मानिसको आलस्यतासँगको सम्बन्ध नजिकको मित्रसँगको सम्बन्ध जस्तै हुन्छ । यिनीहरु पुरै दिन एकै ठाउँमा बसेर वा सुतेर आफ्नो समय व्यर्थ फाल्न सक्छन्। यिनीहरु यतिसम्म आलसी हुन्छन्। की आफू सुतेपछि खानेकुरा पनि अरुले ल्याएर खुवाइदिए हुन्थ्यो भनेर सोच्छन्।

सिंह राशि:
यिनीहरुलाई सामान्यतया जगरिलो र जोशिलो मानिन्छ। यस राशिका मानिस सिंह जस्तै राजाको जस्तो जीवन बिताउने स्वभावका हुन्छन्। तर यिनीहरु जगरिलो त्यहि समयमा हुन्छन जब उनीहरु आफूलाई मन पर्ने कार्य हुन्छ। आफूलाई अनुकुल नहुने कार्य गर्नको लागि भने यिनीहरु जस्तो आलसी हुन्छन्।

वृष राशि:
यस राशिका मानिस प्रतिकूल समयमा काम गर्न सक्दैनन्। यिनीहरु आफुलाई अनुकुल समय छ जस्तो लाग्यो भने मात्र काम गर्न तयार हुन्छन् । यिनीहरु आफुलाई मन पर्ने काम मात्र गर्न खोज्छन् र अन्य काम गर्न निकै आलस्यता देखाउछन् ।
वृश्चिक राशि: यस राशिका मानिस पनि आलस्यताको मामलामा निकै अगाडि हुन्छन्। यिनीहरुलाई कुनै पनि कार्य गर्न निकै गाह्रो हुन्छ । तर यदि आलस्यता छोडेर अगाडि बढ्ने हो भने यिनीहरु जिन्दगीमा निकै प्रगति गर्न सक्छन्।

मीन राशि:
आलस्यता यस राशि
का मानिसको पूरा जिन्दगी भरिको समस्या बन्न सक्छ। यी मानिसहरु आफ्नै सफलता र लाभको लागि पनि कार्य गर्न आलसी गर्छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७